हरेक वर्ष २ लाख नेपाली जान्छन् विदेश घुम्न, मुख्य सिजन दशैं

२ कात्तिक, काठमाडौं । हरेक वर्ष औसत २ लाख नेपाली विदेश घुमफिरमा निस्कने गरेको पाइएको छ । अध्यागमन विभागको तथ्यांक अनुसार सन् २०२१ देखि २०२५ सम्म वार्षिक औसत १ लाख ९९ हजार ९ यस ७६ नेपाली पर्यटन र तीर्थयात्रा भ्रमणमा गएका छन् । यसमध्ये घुमफिरको मुख्य सिजन दसैं भएको व्यवसायी बताउँछन् । नेपाल एसोसिएसन अफ…