भन्सार छली १ अर्ब ३५ करोड ९७ लाखको सामान बरामद

काठमाडौं, मधेस प्रदेशमा परम्परागत अपराध घट्दै गएका छन्, तर नयाँ स्वरूपका अपराधको वृद्धि भने रोकिएको छैन। मधेस प्रदेश प्रहरी कार्यालयको ताजा समीक्षाले शान्ति सुरक्षाको अवस्था सामान्य देखिए पनि लागुऔषध कारोबार, आत्महत्या, सामाजिक अपराध बढेका छन्। प्रहरीको विवरण अनुसार आर्थिक वर्ष २०८०/८१ मा मधेस प्रदेशका आठ जिल्लामा १२ हजार ५६५ मुद्दा दर्ता भए। तीमध्ये लागुऔषधसँग सम्बन्धित…