एसपी खड्कालाई अपशब्द प्रयोग गरेपछि पक्राउ पुर्जी जारी

सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) योगेन्द्रकुमार खड्कालाई अपशब्द प्रयोग गरेपछि पक्राउ पुर्जी जारी भएका अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)का मधेस प्रदेश नेता तथा पूर्व प्रदेशसभा सदस्य अशोक कुमार यादवको लामो आपराधिक पृष्ठभूमि रहेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीले शनिबार सार्वजनिक गरेको विवरणअनुसार, यादव पटक–पटक आपराधिक गतिविधिमा संलग्न भएको देखिएको हो । प्रहरीले दिएको…