काठमाडौँ, भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै १८ दिनसम्म संसद् अवरोध गरेको प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) सत्तापक्षसँगको दुई बुँदे सहमतिपछि रक्षात्मक बनेको छ । मुख्य मागबाट पछि हटेर ‘कच्चा’ सहमति गरेको भन्दै माओवादीको पार्टीभित्र र बाहिर पनि चर्को आलोचना भइरहेको छ । संसद्का अन्य विपक्षीसँग पनि उसले दूरी…