गुल्मीको इस्मा गाउँपालिका १, हर्पुकोटका २९ वर्षीय बादल कुँवरको कथा सुन्दा जो कोहीको मन छुन्छ। सात वर्षको उमेरमा काठमाडौँबाट बेपत्ता भएका बादल २२ वर्षपछि आफ्नो गुल्मी गाउँ फर्किएका छन्। बादल सात वर्षको हुँदा उनका बुवा नेपाली सेनामा कार्यरत थिए । परिवारसँगै काठमाडौँमा बस्दै आएको उनी एकाएक हराए । उनको खोजीमा धेरै प्रयास भए, तर फेला…