प्रतिनिधिसभाको आजको बैठक पनि स्थगित,प्रतिपक्षी दलको अवरोध

काठमाडौं, प्रतिपक्षी दलहरूले अवरोध गरेपछि प्रतिनिधिसभाको आजको बैठक पनि स्थगित भएको छ। बारम्बार सूचना टाँसेर स्थगित गरिएको बैठक आज भने सुरु भएको थियो। तर सुरु हुनेवित्तिकै प्रतिपक्षी दलले अवरोध गरेका कारण सभामुखले भोलि १ बजेसम्मलाई बैठक स्थगित गरेका छन्। भिजिट भिसा विषयमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै सदनमा प्रतिपक्षी दलहरु…