काठमाडौं, भ्रष्टाचार मुद्दा दायर भएसँगै एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको सांसद पद निलम्बनमा परेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलीको जग्गा गैरकानुनी रुपमा बिक्री गर्ने कार्यमा संलग्न रहेको आरोपसहित नेपालविरुद्ध अभियोग पत्र दर्ता गरेसँगै उनको सांसद पद स्वतस् निलम्बनमा परेको हो। भ्रष्टाचार निवारण ऐन अनुसार भ्रष्टाचारको मुद्दा दर्ता भएपछि स्वतस् सांसद पद…