गृहमन्त्रीलाई प्रधानमन्त्री, अर्थमन्त्री र देउवाको आडभरोसा

काठमाडौँ, भिजिट भिसा प्रकरणमा संलग्न भएको आरोप खेपिरहेका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग विपक्षी दलहरूले गरिरहेका छन् । तर, गृहमन्त्री लेखकमाथि लागिरहेको आरोपबारे छलफल गर्न सोमबार बिहान बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा सभापति देउवाले आरोप लाग्दैमा राजीनामा नदिन र संसद्मा आफ्ना कुरा स्पष्ट राख्न गृहमन्त्री लेखकलाई निर्देशन दिएका छन् । बैठकमा गृहमन्त्री…