तीनकुने घटना हिंसात्मक घटना हाे धर्मसँग जोडेर हेर्न हुदैन : गृहमन्त्री लेखक

काठमाडौँ, गृहमन्त्री रमेश लेखकले चैत १५ गते राजधानीको तीनकुनेमा भएको घटना हिंसात्मक भएको बताएका छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा सांसद प्रेम सुवालले सोधेको प्रश्नको जवाफ दिँदै लेखकले भने, ‘तीनकुने घटनाको आगजनी र हिंसा अपराधकर्म भएकाले त्यसलाई धर्मसँग जोडेर नहेर्न आग्रह गर्दछु, हिंसालाई धर्मसँग जोड्न सकिँदैन ।’ तीनकुने घटनाबारे आवश्यक अनुसन्धान भइरहेको पनि लेखकले जवाफ…