काठमाडौँ, ‘मैले गाह्रो छ बाबुनानु, त्यहाँ नथाल्नु भन्दाभन्दै धुर्मुस सुन्तलीले क्रिकेट मैदान सुरु गरे । बहुत दुःख पाए । माया लाग्छ । तर त्यो क्रिकेट मैदान पनि बन्छ र उनीहरूको दुःख कष्ट पनि हट्छ,’ मंगलबार बालुवाटारमा सिनेपा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ उद्घोष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भने । साढे तीन वर्षदेखि टाउकोमा ऋण…