धनुषा अधिवेशनमा मतपत्र च्यात्नेदेखि कुर्सी तोडफोडसम्म

नेकपा एमाले धनुषाको ८ औँ जिल्ला अधिवेशनमा दुई पक्षबिचको विवादले तनाव उत्पन्न भएको छ । निर्वाचनका क्रममा धाँधली गरेको भन्दै एक पक्षीय नेताहरू धर्नामा बसेकोपछि विवाद थप चर्किएको हो । त्यसक्रममा मतपत्र च्यात्ने र कुर्सी तोडफोड गर्नेसम्मको अवस्था आएको प्रतिनिधिहरूले बताएका छन् । एमाले सचिव रघुवीर महासेठ पक्षधरले स्वस्थ निर्वाचन गराउनु पर्ने र मतपत्र च्यात्नेलाई…