काठमाडौं, बाँकेमा पानी बोक्ने ट्यांकरको ठक्करबाट मृत्यु भएका दाजुभाइको घटनामा सहमति जुटेको छ । सोमबार बिहान दुई पक्षबीच सहमति जुटेपछि परिवारले शव बुझेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तथा एसपी तुलबहादुर कार्कीले दुई पक्षीय सहमति जुटेपछि परिवारले शव बुझेर सद्गतका लागि शव लगिसकेको बताए । पीडित परिवारलाई क्षतिपूर्ति दिने र कानुन बमोजिम कारबाही…