काठमाडौँ, प्रमुख सचेतक श्यामकुमार घिमिरेले चैत ३ गते प्रतिनिधिसभा बैठकमा व्यक्त गरेको नेपालमा यौन व्यवसाय खुला धारणाबारे नेपाली कांग्रेसभित्र अझै पनि चर्को बहस भइरहेको छ । घिमिरेले प्रतिनिधिसभाको विशेष समयमा घिमिरेले भनेका थिए, ‘मदिरा र मनोरञ्जन क्षेत्रको पनि विकास गर्नुपर्छ । मैले बारम्बार भन्ने गरेको छु, यौन व्यवसायलाई पनि व्यवसायीकरण गरौँ । जसले यो मुलुकमा…