होलीलाई व्यवस्थित बनाउन काठमाडौंका ९० बढी स्थानमा चेकिङ पोष्ट

काठमाडौं, होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं प्रहरी परिसरका अनुसार चेकजाँच र निगरानीका लागि २ हजार ७०० बढी प्रहरी खटाइएको छ । काठमाडौं उपत्यकामा होली मनाउनेहरु भेला भएका छन् । उनीहरु एकअर्कामा रंग, अबिर र पानी छ्याप्दै रमाइलो गरिरहेका छन् । होली मनाउन एक ठाउँबाट अर्को ठाउँमा…