मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पत्रकार सम्मेलन गर्दै अराजक अभिव्यक्ति

काठमाडौँ, मेडिकल व्यवसायी दुर्गा प्रसाईंले अराजक अभिव्यक्ति दिएका छन् । भक्तपुरमा शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले पार्टीका नेताहरूका घुँडा भाँच्ने र गाउँगाउँबाट लखेट्नुपर्ने भन्दै अराजक अभिव्यक्ति दिएका हुन् । प्रसाईंले देश बचाउन राजतन्त्र र हिन्दु राष्ट्र फर्काउनुको विकल्प नभएकाले आफूलाई साथ दिन आग्रह समेत गरे । अहिलेको समय राजा र दुर्गा प्रसाईंको भएको दाबी गर्दै…