काठमाडौं, पहिलो पटक प्रधानमन्त्री बन्दा केपी ओली भारतीय नाकाबन्दी विरुद्ध लिएको अडानका कारण नेपाली राजनीतिमा लोकप्रियताको शिखरमा थिए। त्यो बेला प्रधानमन्त्रीको रुपमा ओलीले भारतले नेपालमाथि लगाएको नाकाबन्दी युद्ध कालको भन्दा पनि अमानवीय भएको भन्दै चर्को विरोध गरेका थिए। ओलीकै अडानका कारण भारतले झण्डै ६ महिना लामो नाकाबन्दी खोल्न बाध्य भएको थियो। ओलीको सक्रियता नेपाली जनताले…