काठमाडौँ, चाबहिलमा सञ्चालित दोहोरी साँझ र डान्सबारबाट निस्कनेहरूको निगरानीमा थिए ३ जना युवक, माघ २७ मा बिहान ३ जनाले डान्सबारबाट निस्केकाहरूको एउटा मोबाइल चोरे । मोबाइल चोरी गर्नेमा सिन्धुपाल्चोक घर भएर गोकर्णेश्वर बस्ने २० वर्षीय विशाल तामाङ र झापा घर भएर गोकर्णेश्वर बस्ने क्षितिज कार्की संलग्न थिए । चोरीमा संलग्न अर्का एक जना फरार छन्…