सरकारले ९ वटा नयाँ विधेयक सङ्घीय संसद्‌मा दर्ता

काठमाडौँ, सरकारले करिब दुई महिनाको अवधिमा विभिन्न ९ वटा नयाँ विधेयक सङ्घीय संसद्‌मा दर्ता गराएको छ । सङ्घीय संसद् सचिवालयका अनुसार पुस १ देखि माघ २१ गते सम्म आइपुग्दा सरकारले उक्त सङ्ख्यामा विधेयक दर्ता गराएको हो । सचिवालयका अनुसार यस अवधिमा प्रतिनिधिसभा अन्तर्गत ६ र राष्ट्रियसभामा तीन नयाँ विधेयक दर्ता भएका छन् । संसद्को हिउँदे…