व्यवसायीकाे लाभ र नेताको कमिसनका लागि पाथीभरा केबलकार बन्न दिनु हुँदैनः अध्यक्ष लिङ्देन

काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पाथीभरा मन्दिरमा कुनै एक व्यवसायीको लाभका लागि केबलकार बनाउन दिन नहुने बताएका छन्। आइतबार काठमाडौंमा पाथिभरा केबुलकारको विषयमा धारणा राख्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष लिङ्देनले जनतामाथि गोली चलाएर दमन गरी पाथीभरा मन्दिरमा केबलकार बनाउन जरुरी नभएको बताएका हुन्। उनले सरकारले एक जना व्यापारीको फाइदा, केही राजनीतिक नेताहरुको…