काठमाडौँ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको कार्यान्वयनका लागि होस् या अन्य विषय कार्यान्वयनका लागि होस् यही संसद्ले कानुन बनाउने बताएका छन् । उनले संसद्मा रहेका सम्पूर्ण विधेयक पारित हुनुपर्ने भन्दै कांग्रेस र एमालेबिच भएको सात बुँदे सम्झौता कार्यान्वयनमा कांग्रेस दृढ रहेको र त्यसमा सबै दलको सहयोग रहने विश्वास लिइएको बताए । संघीय संसद्को हिउँदे…