नेपाली यू-१९ महिला क्रिकेट टोली विश्वकपमा पहिलोपटक सहभागिता

काठमाडौं, नेपाली यू-१९ महिला क्रिकेट टोलीले आईसीसी यू-१९ महिला टी-२० विश्वकपमा पहिलोपटक सहभागिता जनायो । नेपाली महिला क्रिकेट इतिहासमा कुनैपनि टोलीले विश्‍वकप खेलेको यो पहिलोपटक थियो । विश्‍वकपको समूह चरणबाट अघि बढ्न नसकेपनि नेपालले सराहनीय खेल प्रदर्शन गरेको थियो । विश्‍वकपअघिको छनोट र एसिया कपमा पनि नेपाली महिला युवा टोलीको प्रदर्शन राम्रो देखिएको थियो ।…