यमाल ५-० एमबाप्पे : ला लिगाका दुई स्टार फाइनल पुग्न भिड्दै

काठमाडौं । एकातिर उदाउँदै गरेको युवा स्टार लामिन यमाल । अर्कोतिर आफूलाई प्रमाणित गरिसकेका र ग्रेटेस्ट फुटबलर बन्ने धुनमा रहेका किलियन एमबाप्पे । यी दुई खेलाडी एकै टोलीबाट खेल्दा कस्तो होला? त्यो त अहिले अनुमान मात्र गर्न सकिन्छ । तर यी दुई स्टार खेलाडी फरक टिमबाट खेल्दा भने पक्कै प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलको अपेक्षा गर्न…