जाडोयाममा चाया पर्ने चार कारण

काठमाडौँ,गर्मीयामको तुलनामा जाडोयाममा कपालमा चायाको समस्या बढी देखिन्छ । यसो हुनुमा मौसम सुख्खा हुनु मुख्य कारण रहेको चिकित्सक बताउँछन् । जाडोयाममा हावामा आर्द्रता कम हुने तथा हिटर, गिजर, एसी, आगो लगायत प्रयोग गर्दा शरीरमा सुख्खापन बढ्छ । जाडोयाममा शरीरको जुन भाग वातावरणबाट बढी प्रभावित हुन्छ ती भाग बढी सुख्खा हुने गर्दछ । यसमा कुहिनाभन्दा तलाको…