छालालाई सुक्खा हुनबाट बचाउने घरेलु उपाय

काठमाडौं, शरीर र बाहिरी वातावरणबीच घनिष्ठ सम्बन्ध रहेको हुन्छ । जसकारण पनि बदलिंदो मौसमको प्रभाव हाम्रो शरीरमा स्वतः देखा पर्छ । अझ भनौं बाहिरी वातावरणको प्रभाव सबैभन्दा पहिले हाम्रो शरीरको बाहिरी भागमा रहेको छालामा देखा पर्छ । चिसो बढेसँगै छाला सुक्खा हुन थाल्छ, जसकारण छालाको नरमपन र चमक हराउन थाल्छ । छाला सुक्खा हुँदा हातखुट्टा…