२० असार, काठमाडौं । सरकारले जिल्ला हुलाक कार्यालमार्फत साढे पाँच हजारभन्दा बढी राहदानी (पासपोर्ट) सेवाग्राहीको घरदैलोमा पु¥याएको छ । सरकार गठन भएको पहिलो सय दिनको अवधिमा जिल्ला हुलाक कार्यालमार्फत पाँच हजार ७२८ थान राहदानी सेवाग्राहीको घरदैलोमै पु¥याइएको हो । सूचना तथा सञ्चार मन्त्रालयको ‘शासकीय सुधारका सय कार्यसूचीसम्बन्धी कार्यहरूको सारांश’ मा हुम्ला र भोजपुरबाहेकका ७५ जिल्लामा…