हर्क साम्पाङले प्रमुख प्रशासकीय अधिकृत पठाउन मन्त्रालयलाई लेखे पत्र

काठमाडौं, धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) ले प्रमुख प्रशासकीय अधिकृत तुरुन्त पठाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेका छन् । जनताको काम अड्किएर गाह्रो भएको उल्लेख गर्दै साम्पाङले आइतबार मन्त्रालयलाई पत्र पठाएका हुन् । प्रमुख प्रशासकीय अधिकृत कहिले पठाउने होरु यहाँ जनताको काम अड्किएर गाह्रो भइसक्यो,’ उनले पत्रमा लेखेका छन्, ‘लौ न…