काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सञ्चालनमा परिस्थिति थप सहज बन्दै गएको बताएका छन् । केन्द्रीय मूख्यालय च्यासलमा शनिबार बसेको ४० औं सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले सत्ता साझेदार नेपाली कांग्रेससँगको समन्वय ठीक तरिकाले हुँदा सरकार सञ्चालन सहज बनेको ब्रिफिङ गरेका हुन् । समन्वय राम्रो भइरहेको छ । अझ राम्रो परिस्थिति बनाउन कांग्रेस र हाम्रो संयन्त्र…