रास्वपा महाधिवेशन पदाधिकारी निर्वाचन कार्यतालिका फेरि धकेलियो

१० असार, चितवन । रास्वपाको प्रथम महाधिवेशनमा केन्द्रीय सदस्यहरूको अन्तिम मतपरिणाम अझै पूर्ण रुपमा घोषणा नभएका कारण पदाधिकारी निर्वाचनको कार्यतालिका धकेलिएको छ । प्रवासबाट आएको मतसहित एकमुष्ठ रूपमा अन्तिम नतिजा सार्वजनिक हुनेछ । अहिले चितवनमा प्रतिनिधिहरूले विद्युतीय मतदान मेसिनमा गरेको मत परिणाम मात्र घोषणा गर्ने  गरिएको छ । निर्वाचन आयोगका  अनुसार प्रवासबाट प्राप्त मतलाई समेटेर…