त्रिविले विभिन्न संकायका डीन लगायतका पदमा नियुक्ति गर्न ढिलाइ

काठमाडौँ - त्रिभुवन विश्वविद्यालयले विभिन्न संकायका डीन लगायतका पदमा नियुक्ति गर्न ढिलाइ गरिरहेको छ । छनोट समितिले सर्टलिष्ट तयार पारेर सिफारिस गरिसकेको अवस्थामा समेत नियुक्तिमा ढिलाइ गरेको हो । त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालय अन्तर्गत बनेको छनोट समितिले गत भदौ १७ गते सूचना जारी गरेर विभिन्न ८ सङ्कायका डीन, ६ जना सहपरीक्षा नियन्त्रक, २ जना निर्देशक,…