काठमाडौँ - परराष्ट्र मन्त्रालयले जनशक्ति थप्ने निर्णय गरेसँगै विभिन्न टिप्पणी सुरु भएको छ । कतिपयले परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले आफ्नो मान्छे भर्ना गर्न कर्मचारी थप्ने निर्णय गराएको आरोप लगाएका छन् । आर्थिक बोझ थपिने गरी कर्मचारीको सङ्ख्या बढाउनु सरकारकै आर्थिक मितव्ययिता विपरीत रहेको तर्क पनि गरिँदैछ ।कतिपयले भने भूराजनीतिक अवस्था तथा विदेशमा नेपालीहरूको चाप हेर्दा…