महानगरमा जग्गाको मूल्यांकन दरलाई आधार मानेर सम्पत्ति कर लिइने

काठमाडौं महानगरपालिकाको राजस्व विभागले, सम्पत्ति कर लेखाजोखा गर्दा २०८० सालमा गरिएको जग्गाको मूल्यांकन दरलाई आधार मान्न परिपत्र गरेको छ। असोज २३ गते गरिएको परिपत्रमा चालु आर्थिक वर्ष २०८१/८२ का लागि सम्पत्ति कर निर्धारण गर्दा जग्गाको मूल्यांकन दर सम्बन्धमा ऐनको दफा २ को उपदफा ९१० को खण्ड (घ) मा भएको प्रावधानको सट्टा काठमाडौं महानगरपालिका आर्थिक ऐन,…