काठमाडौँ, नेपाल–बङ्गलादेशबिच औपचारिक रूपमा विद्युत् व्यापार सम्झौता भएको छ । यो सम्झौतासँगै नेपालबाट बङ्गलादेशमा बिद्युत् निर्यातको बाटो खुलेको छ । बिहीबार काठमाडौँमा भएको नेपाल, भारत र बङ्गलादेशका तीन कम्पनीबिच विद्युत् बिक्री सम्झौता भएको हो । नेपालले यसअघि नै भारतमा विद्युत् निर्यात गर्दै आए पनि तेस्रो देशमा विद्युत् निर्यात गर्न सहमति हुन सकेको थिएन । पछिल्लो…