अमेरिकाबाट १० लाख डलर ठगेर नेपाल आएका जोशीलाई १५ वर्षपछि दोषी ठहर

काठमाडौं, अमेरिकाबाट १० लाख डलर ठगेर नेपाल आएका पंकज जोशीलाई १५ वर्षपछि विशेष अदालतबाट सम्पत्ति शुद्धीकरणको अभियोगमा दोषी ठहर गरेकाे छ । विशेष अदालतले चिट्ठाको पैसा ठगेर नेपाल फर्केका जोशीलाई सम्पत्ति शुद्धीकरणको अभियोगमा दोषी ठहर गरेको हो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र रितेन्द्र थापको इजलासले जोशीलाई दुई करोड ६…