साहस उर्जाको २ करोड ८२ लाखभन्दा बढी कित्ता शेयरको लकइन असोज १६ मा सकिँदै

काठमाडौं, साहस उर्जा लिमिटेडको २ करोड ८२ लाख १० हजार कित्ता शेयरको लकइन आगामी असोज १६ गते सकिने भएको छ । कम्पनीको संस्थापक तर्फको २ करोड ४५ लाख कित्ता, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूको ३५ लाख कित्ता र कर्मचारीहरूलाई सुरक्षित गरिएको २ लाख १० हजार कित्ता शेयरको लकइन एक महीनापछि सकिन लागेको हो । कम्पनीले सर्वसाधारणमा…