किरात याक्थुङ चुम्लुङ (केवाईसी) थामेन्दिङमा चुम्लुङ युकेले अन्तर साखा हाजिरी जवाफ तथा लिम्वु भाषामा वक्तृत्वकला प्रतियोगिता भव्यरुपमा सम्पन

जुन ३,बेलायत किरात याक्थुङ चुम्लुङ (केवाईसी) थामेन्दिङमा चुम्लुङ युकेले अन्तर साखा हाजिरी जवाफ तथा लिम्वु भाषामा वक्तृत्वकला प्रतियोगिता भव्यरुपमा सम्पन्न गरेको छ। गत सनिवार मेटिस्टोन स्थीत चुम्लुङदेनको सभाहलमा सम्पन्न उक्त प्रतियोगितामा केवाईसी वेल्स साखावाट दिपक येङ्देन,सुनिला जबेगु र रोशनी चेम्जोङको टोलीले प्रथम स्थान हासिल गर्यो भने केवाईसी ग्रेटर लण्डन जेष्ठ साखावाट चिरेन्द्र लावुङ,कोमल सेने र…