सामाजिक सुरक्षा भत्ता वितरण बैंकिङ प्रणालि भएपछि सेवाग्राहीलाई सहज

सरकारले त्रैमासिक रुपमा वितरण गर्ने सामाजिक सुरक्षा भत्ता वितरण प्रणलि बैंकिण्ज्ञठण् भएपछि सोलुखुम्बका लाभग्राहि लाई सहजता भएको छ । सामाजिक सुरक्षा भत्ता बैंक खातामा जम्मा गर्ने भनि ल्याएको निति पुर्ण रुपमा कार्यान्वयन गरिरहेको पालिकाहरुले बताएका छन । हिमालि जिलला सोलुखुम्बुमा सामाजिक सुरक्षा भत्ता बैंकबाट निरन्तर वितरण भइरहेको पालिका हरुले बताएका हुन । जिल्लाका ८ ओटा…