काठमाडौँ । हङकङबाट आएको ६० किलो ७१६ ग्राम सुन तस्करीमा संलग्न आरोपमा बुधवार चार जना चिनियाँ नागरिकलाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा टीयान मि, वेन तोङ, डीङ सेग्फा र ली–नेङकाई छन् । चार जना चिनियाँ नागरिकलाई काठमाडौँबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता (डीआईजी) कुवेर कडायले बताए । ४ चिनियाँ सुन तस्करीमा अहिलेसम्म…