सडक डिभिजन कार्यालय हेटौँडाले ३५ दिने सूचना जारी गरेसँगै हेटौँडा बजार क्षेत्रमा सडक विस्तारको विषयले पुनः चर्चा पाएको छ । असार १० गते डिभिजन सडक कार्यालय हेटौँडाले सडक क्षेत्र अतिक्रमण गरेर निर्माण गरिएका भौतिक संरचना हटाउन सूचना जारी गरेको थियो । योसँगै लामो समयदेखि रोकिएको हेटौँडा बजार क्षेत्रको २५ मिटर सडक विस्तारको विषय फेरि चर्चामा…