मङ्सिर ४ गते हुन गइरहेको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसार जोडतोडले भइरहेको छ । यसै क्रममा काठमाडौँ क्षेत्र नम्बर ६ मा पनि उम्मेदवारहरू प्रचारप्रसारको अन्तिम चरणमा आफ्नो पूरा शक्ति लगाइरहेकाछन् । यो क्षेत्रमा प्रतिनिधिसभातर्फ १३ दलका प्रतिनिधि र ११ स्वतन्त्रसहित २४ जना उम्मेदवार चुनावी मैदानमा छन् । यस्तै प्रदेशसभातर्फ १७ जना दलका प्रतिनिधि र ८…