प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेश १ को नामको विषयलाई लिएर भड्काउपूर्ण अभिव्यक्ति दिएका छन् ।प्रदेश १ को नाम किरात राख्न माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुनः स्मरण गराउन गएको किरात राई यायोख्खाको टोलीलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री राईले भड्काउपूर्ण अभिव्यक्ति दिएका हुन् । उनले प्रदेशकाे नाम किरात नहुने हो भने लडाइँ झगडा…