महाकुलुङ गाउँपालिका अध्यक्षका लागि उम्मेदवार सुर्य बहादुर कुलुङ

सुर्य बहादुर कुलुङ, नेपाली कांग्रेस सोलुखुम्बुका यूवा नेता । जो कहिल्यै थाकेनन् । २०५१ सालबाट नेविसंघको विद्यार्थी राजनीतिबाट नेपाली कांग्रेसको यात्रा शुरु गरेका कुलुङ २०५६ आरआर क्याम्पसमा अध्ययन गर्दा इकाई सदस्य बने । २०५७ सालमा सोलुखुम्बु जिल्लाको नेविसंघ अध्यक्ष भए । दुई बर्षे पहिलो कार्यकालको नेतृत्वपछि दोस्रो कार्यकाल पनि सर्वसम्मत दोहोरिए । २०६३ सालमा नेविसंघको…