काठमाडौं, थुलुङ दुधकोशी गाउँपालिकाका जननिर्वाचित अध्यक्ष असिम राईले माओवादी केन्द्रको सोलुखुम्बु जिल्ला अध्यक्ष बनेको भोलीपल्टै अर्थ मन्त्रालय अन्तर्गतको एउटा महत्वपूर्ण जिम्मेवारी प्राप्त गर्नुभएको छ । मंगलबारको मन्त्रीपरिषद्स्तरीय निर्णयबमोजिम उहाँले संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध)ऐन २०७७ को दफा २२ (१) बमोजिम गठित बिषयगत समिति सदस्यको जिम्मेवारी पाउनुभएको हो । अर्थमन्त्रीको अध्यक्षतामा गठित उक्त…