सावित्रीको शव शरीरको विभिन्न भाग जलेको अवस्थामा निवस्त्र फेला,प्रेमी पक्राउ

गत २३ पुसमा सर्लाहीको बरहथवामा मृत अवस्थामा फेला परेकी महिलाको ह'त्यामा संलग्न तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ । शनिबार पत्रकार सम्मेलन गरेर ईलाका प्रहरी कार्यालय बरहथवाले घटनामा संलग्नहरुलाई सार्वजनिक गरेको हो । गत १७ पुसबाट वेपत्ता भएकी बरहथवा नगरपालिका–१०, निवासी सुरत रामकी श्रीमती ३२ बर्षकी सावित्री कुमारी महराको घरबाट केही टाढा उखुबारीमा शव फेला…