बढ्दैछ कोरोनाबाट संक्रमितको मृत्युदर, संक्रमण दर पनि घटेन

बिहान ८ बजेको स्वास्थ्य मन्त्रालयको तथ्यांक हेर्ने हो भने हालसम्म नेपालमा ४ लाख ४७ हजार ७०४ जनालाई कोरोना संक्रमण भएको छ । जसमध्ये ४ हजार ८५६ जनाले ज्यान गुमाएका छन् । कुल संक्रमित र कुल मृत्यु भएकाहरुको तथ्यांक मापन गर्दा यो १.०८४ प्रतिशत हो । यो त नेपालमा पहिलोपटक कोरोना देखिएदेखि हालसम्मको तथ्यांक हो, त्यो…