विदेशवाट श्रीमान आए भनेर विमानस्थलमा जाँदा, अर्कै महिला साथमा

गोरखाकी एक महिला वैदेशिक रोजगारीका लागि विदेश गएका श्रीमानलाई लिन विमान स्थल गइन् । उनको २०६४ सालमा विवाह भएको थियो । उनी १५ वर्षको उमेरमा विवाह भएको थियो । उनको श्रीमानको विवाहित भइसकेको रहेछ, उनका एक छोरा पनि थिए । तर उनले जता गयो उतै पछि लागेर फकाए । जिवन गिरी नामका उनका श्रीमानले पछि…