काठमाडौं, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बुधबार गृह मन्त्रालयमा पुगेको नेपाल विद्यार्थी संघ (नेविसंघ) को टोलीसँग भनेका छन्, ‘भागरथी हत्याको घटना निर्मलाको जस्तो जटिल छैन, छिट्टै सफलता मिल्छ । प्रहरी स्रोतका अनुसार भट्ट प्रकरणमा प्रविधिको प्रयोग भएकाले निर्मला प्रकरण जस्तो जटिल नभएको ब्रिफिङ गरिएको थियो । त्यही आधारमा बादलले यो अभिव्यक्ति दिएका हुन् । तर, हालसम्म…