काठमाडौं, ललितपुरको महालक्ष्मी न’गरपालिका ७ लामाटारको चाँगाथलीमा घरभित्रै एक द’म्पती मृ’त अवस्थामा फेला परेका छन् । ३२ वर्षीय सागर पोखरेल र उनकी २२ वर्षीय श्रीमती निर्मला पोखरेल बन्द कोठाभित्र मृत अवस्थामा भे’टिएका म’हानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी प्रज्वल महर्जनले बताए । प्रवक्ता महर्जनका अनुसार प्रहरीको प्रारम्भीक अ’नुसन्धानले घरमा कोही नभएको मौका छोपी विष सेवनबाट…