भालुको आक्रमणबाट एकको मृत्यु चार घाइते

सोलुखुम्बु, सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ छेस्काममा भालुको आक्रमणबाट एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् । घरबाट करिब चार घण्टाको पैदल दुरी टाढा जङ्गलमा मालिङ्गो काट्न गएको अवस्थामा भालुले एक्कासि आक्रमण गर्दा ३६ वर्षिय प्रेम कुलुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय सोताङका प्रहरी निरीक्षक अनिल लिम्बुले जानकारी दिनुभयो । गम्भिर घाइते कुलुङलाई…