भक्तपुरमा सु’तेकै ठाउँमा आमा-छोराको हत्यापछि आ’त्मह’त्या

काठमाडौं, भक्तपुरको म'ध्यपुर थिमि नगरपालिका–६, कु'न्डोलमा तीन जनाको श'व भेटिएको प्रकरणमा श्रीमती र छोराको ह'त्यापछि ३६ वर्षीय सुदिप अधिकारीले आ'त्महत्या गरेको हुनसक्ने देखिएको प्र'हरीले जनाएको छ । दुई जनाको सुतेकै अवस्थामा धा'रिलो ह'तियार प्रयोग गरी ह'त्या गरेर सुदिपले वि'ष सेवन गरी आ'त्महत्या गरेको हुनसक्ने प्रहरीको अ'नुसन्धानले देखाएको हो शुक्रबार साँझ सवा ५ बजे अधिकारीका भाइ…