एमालेको विधान महाधिवेशन सन्दर्भमा झलनाथ खनालले चार बुँदे सुझाव

काठमाडौँ, पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेभित्र गम्भीर अन्तरसङ्घर्ष चलिरहेको बताएका छन् ।शुक्रबारदेखि ललितपुरको गोदावरीमा सुरु भएको एमालेको दोस्रो विधान महाधिवेशन सन्दर्भमा कुरा गर्दै खनालले चार बुँदे सुझावसमेत दिएका छन् । प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबिच चलिरहेको अन्तसङ्घर्ष कति सही वा गलत…